लेटेस्ट न्युज
advertisement1

संसद् विकास कोष खारेज, कर्मचारीको तलब २ हजारले बढ्यो

Maryada News 2021-05-29 19:44:43
संसद् विकास कोष खारेज, कर्मचारीको तलब २ हजारले बढ्यो

काठमाडौँ । सरकारले संसद् विकास कोष खारेज गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको तलब २००० ले बढेको जानकारी दिए । त्यस्तै, पे कमिसन गठन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्