काठमाडौं : नेकपा (एमाले)सुदुरपश्चि प्रदेशसभा संसदीय दलको बैठक सम्पन्न भएको छ।आज बसेको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो । यसअघि पार्टी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन र सरकारबाट समेत मन्त्रीहरुलाई फिर्ता हुन भनेको थियो । तर, आज बसेको एमाले सुदुरपश्चिम संसदीय दलको बैठकले भने तत्काल सरकारबाट फिर्ता नलिने भन्दै केन्द्रको निर्देशनर्ला चूनौति दिएको छ ।
प्रतिक्रिया