लेटेस्ट न्युज
advertisement1

संसद विघटनविरुद्ध सर्वोच्चमा पहिलो रिट दर्ता

Maryada News 2021-05-23 15:23:46
संसद विघटनविरुद्ध सर्वोच्चमा पहिलो रिट दर्ता

काठमाडौं : प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पहिलो रिट दर्ता भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पौडेलले रिट दर्ता गरेका हुन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा अन्तिम टुंगो नलागेसम्म तत्काल निर्णयहरु कार्यान्वयन नगर्न, नगराउन माग गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्