लेटेस्ट न्युज
advertisement1

देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना शितल निवासमा

Maryada News 2021-05-21 20:46:29
देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने सूचना शितल निवासमा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाएको छ । दलीय अनुशासन उल्लंघन गरेक जनाउँदै २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना पठाइएको छ । 

संविधानको धारा ७६९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउदै पधानमन्त्रीमा दावी गरेका थिए । उक्त हस्ताक्षरमा देउवालाई एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदले पनि सघाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्