काठमाडौं : नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल कटवालको वीेरेन्द्र सैनिक अस्पताल छाउनीमा अक्सिजन दिएर उपचार भैरहेको स्रोतले जनाएको छ ।
पूर्वप्रधान सेनापति कटवाललाई झण्डै एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । भने केही दिनअघि मात्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताएको छ ।
प्रतिक्रिया