लेटेस्ट न्युज
advertisement1

रुसी खोपले पायो नेपालमा आपत्कालीन प्रयोगको अनुमति

Maryada News 2021-04-20 21:56:02
रुसी खोपले पायो नेपालमा आपत्कालीन प्रयोगको अनुमति

काठमाडौं : कोरोनाविरुद्धको रुसी खोप 'स्पुतनिक भी' ले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।  औषधि व्यवस्था विभागले स्पुतनिकलाई नेपालमा आपत्कालीनन प्रयोगको अनुमति दिएको हो। 

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्