काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री राखेर नेकपा (एमाले)का सांसदबीच भएको वार्ता उपलब्धिहीन भएको छ । यही भदौ २३ गतेदेखि संसद् अवरोध जारी राखेका एमाले सांसदसँग आइतबार सभामुख सापकोटाले वार्ता गरेका हुन् ।
सभामु्खले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध ग-यो । एमालेको अवरोध करिब १५ मिनेसम्म जारी रहेपछि सभामुख सापकोटाले यही भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया