काठमाडौं: नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ । कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेका थियो ।
कांग्रेसका शीर्ष नेताहरू बसेर अधिवेशन सार्ने निर्णय गरिसकेका छन् । तर, निर्वाचन समितिलाई आधिकारिक जानकारी दिइसकिएको छैन ।
प्रतिक्रिया