लेटेस्ट न्युज
advertisement1

कोरोनाको कारण रोजगारी गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने घोषणा 

Maryada News 2021-09-10 17:48:28
कोरोनाको कारण रोजगारी गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले राहत दिने घोषणा 

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । 

उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 

उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्