काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङसमक्ष राजीनामा बुझाएका हुन् ।
एमाले पार्टीबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको ९एकीकृत समाजवादी० बनेपछि नयाँ दलमा सहभागी हुने बताईएको,छ ।
प्रतिक्रिया