लेटेस्ट न्युज
advertisement1

उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

Maryada News 2021-08-10 16:35:49
उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं : काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी गराए ।
अत्यावश्यक सवारीसाधन चाहिँ जुनसुकै वेला चल्न दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्