लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

Maryada News 2021-07-23 18:30:49
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौं : राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७’ पेश गरिएको छ ।
    
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्