लेटेस्ट न्युज
advertisement1

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता घिमिरेद्वारा राजीनामा

Maryada News 2021-06-13 12:36:26
गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता घिमिरेद्वारा राजीनामा

कास्कीः गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आज पदबाट राजीनामा दिएका छन्। गण्डकीमा प्रदेश सरकारकाे मुख्यमन्त्री परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन्।

प्रदेशकाे मुख्य न्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारकाे रुपमा रहने गर्दछन्। त्यसैले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ।

गण्डकी प्रदेश सभामा एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पाेखरेल शनिबार गण्डकी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्