लेटेस्ट न्युज
advertisement1

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

Maryada News 2021-05-15 18:28:22
कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको अस्पतालले. जनाएको छ । मृत्यु हुनेमा  बर्दगोरीया २ कैलालीका ४० बर्षीया पुरुष, गोदावरी १० कैलालीका ५८ बर्षीया महिला, गोदावरी १ कैलालीका ४१ वर्षिया पुरुष, धनगढी ५  कैलालीका ५३ बर्षीया पुरुष, दशरथचन्द ४ बैतडीका ३६ बर्षीया पुरुष र गोदावरी १० कैलालीका ६४ बर्षीया पुरुष रहेको सेती प्रादेशिक अस्पताल  स्रोतले जानकारी  दिएको  छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३५ नमुनाको परीक्षण गर्दा  ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्