लेटेस्ट न्युज
advertisement1

म्यानमारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, ४८ पत्रकार गिरफ्तार

Maryada News 2021-05-05 15:23:13
म्यानमारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, ४८ पत्रकार गिरफ्तार

एजेन्सी : सत्ता कब्जापछि क्रूर बन्दै गएको म्यानमार सरकारले सामाजिक सञ्जालमाथि कडा प्रतिबन्ध लगाएको छ। सूचनामा नियन्त्रण गर्दै ४८ पत्रकार गिरफ्तार गरेको छ भने आइतबार सेनाको गोलीबाट आठजनाको मृत्यु भएको छ।

लोकतन्त्र बहाली आन्दोलनमा अहिलेसम्म ७५९ जनाको मृत्यु भइसकेको छ। फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता साइटमा प्रतिबन्ध लगाइएको छ भने थुप्रै अखबार बन्द गराइएको छ। फेबु्रअरी १ मा त्यहाँ सेनाले सत्ताकब्जा गरेको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्