लेटेस्ट न्युज
advertisement1

'थेग्नै नसक्ने गरी कोरोना फैलियो, अस्पतालमा अब बेड छैन'

Maryada News 2021-04-30 17:53:54
'थेग्नै नसक्ने गरी कोरोना फैलियो, अस्पतालमा अब बेड छैन'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब शैया नपुग्ने अवस्था आइसकेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा कोरोना संक्रमणले डरलाग्दो रुपलिएको जनाउँदै अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएका जनाएको हो ।

त्यस्तै, नागरिकलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्