जकार्ता : इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
+977-01-5900221
info@maryadanews.com
मर्यादा कर्नर, बुद्धनगर, काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नं २५०१/०७७/०७८
लेख/रचनाका लागि : article@maryadanews.com 9841967386
विज्ञापनका लागि : marketing@maryadanews.com 9864478578
प्रतिक्रिया