लेटेस्ट न्युज
advertisement1

माधव - खनाल पक्षलाई समानान्तर गतिबिधि नगर्न ओली पक्षको चेतावनी

Maryada News 2021-03-31 21:23:17
माधव - खनाल पक्षलाई समानान्तर गतिबिधि नगर्न ओली पक्षको चेतावनी

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले  माधव नेपाल– झलनाथ खनाल पक्षलाई  समानान्तर गतिविधि नगर्न चेतावनी दिएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिएका हुन् ।

एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन पनि ज्ञवालीले सुझाव दिए। एमालेभित्रै बसेर एमालेका नाममा समानान्तर गतिविधि हुनु कारवाहीको विषय भएको पनि ज्ञवालीले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्