काठमाडौं : बुधबार साँझ काठमाडौं उपत्यकामा हल्का बर्षा भएको छ । काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको मौसम तथा पुर्वानुमान महाशाखाले जनाएको छ ।
बर्षाका कारण काठमाडौंमा उपत्यकामा भइरहेको प्रदुषण कम हुने अपेक्षा गरिएको छ । यद्यपि वायु प्रदुषण र तुवाँलो केही कम हुन सक्ने भएपनि पूर्ण रुपमा अन्त्य नहुने महाशाखाले बताएको छ ।
प्रतिक्रिया