काठमाडाैंः जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ। ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनकाे निधन भएको हो।
५५ वर्षीय पौडेललाई श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा काेराेना सङ्क्रमण पुष्टि भएको थियाे। त्यसपश्चात भेन्टिलेटरमा राखेर उनकाे उपचार भइरहेको थियो।
प्रतिक्रिया