काठमाडौं : बुधबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सुरु भएको केही बेरमै आजकाे बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभा बैठकले निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेकाे छ । आगामी प्रतिनिधिसभा बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने छ ।
प्रतिक्रिया