काठमाडौं : सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको संसद सचिवालयले जनाएको छ ।
यही फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया