लेटेस्ट न्युज
advertisement1

साहस उर्जाको आईपीओ नेप्सेमा सूचिकृत

Maryada News 2021-10-28 15:37:00
साहस उर्जाको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौँ : साहस उर्जा कम्पनी लिमिटेडको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । स्टकका अनुसार बिहीबार(आज) कम्पनीको ३ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (इउभल एचष्अभ च्बलनभ) निर्धारण गरेको छ । अब आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2.74%

खुसी

0%

दुःखी

1.37%

अचम्मित

0%

उत्साहित

95.89%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्