advertisement1

नेपालसँग तीन वर्षको सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

Maryada News 2021-10-27 16:21:28
नेपालसँग तीन वर्षको सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

काठमाडौं : नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालसँग तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी थप तीन वर्षे सम्झौताका लागि सहमत भएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा अल्मुताइरीले आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउने बाचा समेत गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्