advertisement1

मुना र जसिहाङको ‘विश्वको शिर सगरमाथा’ गीतको लिरिकल भिडियो सार्वजनिक (भिडिओसहित)

Maryada News 2021-10-10 21:40:40
मुना र जसिहाङको ‘विश्वको शिर सगरमाथा’ गीतको लिरिकल भिडियो सार्वजनिक (भिडिओसहित)

काठमाडौँ : गायिका मुना खड्काको ‘विश्वको शिर सगरमाथा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीति भिडिओ गाउँले इन्टरटेन्मेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायिका मुनालाई गायक जसिहाङ राईले साथ दिएका छन् । शम्भु खड्का ‘मौसम’ को शब्दमा बनेको गीतको एरेन्ज र मिक्सिङ्ग क्रमशः साहस शाक्य र दिनेश राजबहाकले गरेका हुन् ।

जसिहाङकै संगीत संयोजन भएको गीतमा कोरसका रूपमा शुस्मा राई, मुना राई र रोश्ना राईले गाएका छन् ।

भिडियो हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्