लेटेस्ट न्युज
advertisement1

एक्कासि मेयरमाथि आक्रमण : सरकारले छानबिन गर्नुपर्छ 

Maryada News 2021-09-20 19:57:29
एक्कासि मेयरमाथि आक्रमण : सरकारले छानबिन गर्नुपर्छ 

काठमाडौं : बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफूमाथि एक्कासि आक्रमण भएको बताएका छन् । उनलाई सोमबार बुटवलमा एक युवाले मुक्का प्रहार गरेका हुन् । 

पहिरो पीडितको अवस्था बुझ्न पुगेका सुवेदीमाथि एक युवाले आक्रमण गरेका थिए । उनी नेकपा एमालेकै कार्यकर्ता रहेको बताइएको छ ।

आक्रमणमा परेपछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, “हामीले यहाँको अवस्थाका बारेमा बुझ्न आएका थियौँ । एक्कासि ममाथि आक्रमण भयो । त्यसबेला मैले छेकेँ । धकेल्ने काम पनि भयो । यो अराजकता सिर्जना गर्ने काम हो । यो सरकारले छानबिन गर्ने विषय हो ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्