लेटेस्ट न्युज
advertisement1

सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध

Maryada News 2021-09-17 01:27:27
सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरोध गरेका हुन् ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।
 

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्