लेटेस्ट न्युज
advertisement1

प्रचण्ड-माधव समूहबीच संगठनमा बराबरी भागबण्डा गर्ने सहमति

Maryada News 2021-02-21 20:53:52
प्रचण्ड-माधव समूहबीच संगठनमा बराबरी भागबण्डा गर्ने सहमति

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहमा पार्टी संगठनभित्र ५०/५० प्रतिशतमा भागबण्डा गर्ने सहमति भएको छ । संगठन एकताको काम टुंग्याउन बनाइएको माधवकुमार नेपाल नेतृत्वको कार्यदलले ५०/५० प्रतिशतको भागबण्डा गर्ने सहमति गरेको हो ।

प्रदेश र जिल्लाका इन्चार्ज, सह-इन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्