लेटेस्ट न्युज
advertisement1

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सेवा सुविधा नलिने घोषणा

Maryada News 2021-08-02 16:57:57
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहुन्जेल सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। श्रेष्ठले सुरक्षाकर्मी बाहेक , अरु पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए ।

नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्