लेटेस्ट न्युज
advertisement1

कोरोना अपडेट : २६७६ जनामा संक्रमण, ३३ जनाको मृत्‍यु

Maryada News 2021-07-15 17:04:05
कोरोना अपडेट : २६७६ जनामा संक्रमण, ३३ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप  १७५७ जना कोारनो संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्