लेटेस्ट न्युज
advertisement1

ज्वराे नघटेपछि पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

Maryada News 2021-06-14 11:39:15
ज्वराे नघटेपछि पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडाैंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। केही दिनयता लगातार ज्वरो आइरहेेपछि उनी साेमबार बिहान अस्पताल भर्ना भएका हुन्।

उनकाे रगतमा हेमोग्लेविनको मात्रा पनि कम भएकाे छ। उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन्।

हाल उनको स्वास्थ्य स्थिती स्थिर रहेकाे भए पनि स्वास्थ्यमा के समस्या आएकाे हाे त्याे भने प्रष्ट भएकाे छैन। अस्पताल स्राेतका अनुसार उनकाे स्वास्थ्य परीक्षण चलिरहेकाे छ। 

खनाललाई यसअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ निकाे भइसकेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्