धनुषाः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रातारात मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार राति नेपाली कांग्रेसका तीन प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गर्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीमा राम सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिइएकाे छ। त्यस्तै ओम प्रकाश शर्मालाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय दिइएकाे छ।
नवनियुक्त मन्त्रीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए।
प्रतिक्रिया
Ernastamics
2023-08-03 16:53:38This is nicely expressed. . online essay writing services [url=https://essayservicehelp.com/]cheapest essay writing service[/url] best research paper writing service
HectorMoise
2023-08-05 05:27:56You actually stated it really well! writing term paper service <a href="https://essayservicehelp.com/">i need help writing an essay</a> do essay writing services really work