लेटेस्ट न्युज
advertisement1

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट

Maryada News 2021-06-07 15:48:39
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै रिट दिएका हुन् ।

सोमबार अदालत प्रशासनले रिट दर्ता गरेको हो । कानुन व्यवसायीहरुले शुक्रबार भएको मन्त्रिपरिषद विस्तार बदर गर्न, मन्त्रिपरिषद थप विस्तार नगर्न र राज्यकोषमा भार पर्ने कुनै काम नगर्न नगराउन आदेश माग गर्दै रिट निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्