काठमाडौं : काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ । काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस्तै राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया