लेटेस्ट न्युज
advertisement1

मन्त्री टोपबहादुर रायमाझीलाई काेराेना संक्रमण

Maryada News 2021-04-27 14:55:43
मन्त्री टोपबहादुर रायमाझीलाई काेराेना संक्रमण

काठमाडाैंः उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीलाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ। रायमाझीले सोमबार ‍पीसीआर परीक्षण गराएका थिए। 

रायमाझीलाई हाल छाउनीस्थित सैनिक अस्पतालमा राखिएको उनका स्वकीय सचिव लिला जिसीले जानकारी दिएका छन्। रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यद्यपि सावधानी अपनाउँदै उनलाई अक्सिजन दिएर राखिएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्