लेटेस्ट न्युज
advertisement1

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

Maryada News 2021-04-20 15:19:20
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं : केही दिनअघि भारत भ्रमणबाट स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण भएकाे छ । कुम्भ मेलामा सहभागी हुन भारत पुगेका शाह दम्पत्ति दश दिनभन्दा ब‍ढी उतै बसेका थिए ।

स्वदेश फर्किएलगत्तै कोरोनाको परीक्षणगर्दा पूर्वराजा दम्पतीलाई लाई नै संक्रमण पुष्टि भएको हो । शाह दम्पतीले नेपाल फर्किएपछि घरमै आइसोलेशनमा बस्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्