धनुषा : एम्बुलेन्सको ठक्करबाट एक जना साइकल यात्रीको मत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका(२३ विन्दीस्थित सडकमा ज।१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको बिहीबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया